माइक्रोबस पल्टिँदा २० घाइते
				
		
		
धनकुटा । धनकुटाको मूलघाट नजिक शनिवार बिहान माइक्रोबस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । काठमाडौंबाट संखुवासभा जाँदै गरेको बा.५ ख ७२४ नम्बरको माइक्रोबस बिहानका राती करिब २ बजे च्याङच्याङवारीमा दुर्घटना भएको हो ।
दुर्घटनामा परी चालकसहित २० जना घाइते भएको धनकुटाका प्रहरी निरीक्षक अनिलकुमार शाहले जानकारी दिए । दुर्घटनामा धनकुटा१ का गंगराम गोम्देन, कल्पना तामाङ्ग, साँगुरीगढी–९ का सुर्य राई, धनकु...	
					
				








