शुक्रबार, बैशाख ०७, २०८१
काठमाडौं । गैरनाफामूलक बाल अस्पताल बनाउँन प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले २० लाख आर्थिक सहयोग गरेका छन् । वरिष्ठ मुटु रोग विशेषज्ञ डा.भगवान कोइरालाको अगुवाइमा बन्दै गरेको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) लाई डा.शर्माले सहयोग गरेका हुन् ।
हेपाली हाइटस्थित निर्माणाधीन अस्पतालमा पुगेर सांसद शर्माले बिहीबार डा.कोइरालालाई २० लाखको चेक हस्तान्तरण गरे । राज्यले गर्नुपर्ने काम डा.कोइर...