शुक्रबार, बैशाख ०७, २०८१
विराटनगर । कोशी प्रदेशका मुख्य शहरहरूमा ट्राफिक नियम उल्लंघन गरी सवारी चलाउने चालक तथा सवारी धनीले अब बैंकमार्फत ट्राफिक जरिवाना भुक्तानी गर्नुपर्ने भएको छ । इटहरीस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले मोरङ, सुनसरी र झापाका मुख्य शहरमा ट्राफिक जरिवाना बैंकमार्फत भुक्तानी गर्नुपर्ने नियम सोमबारबाट कार्यान्वयनमा ल्याएको हो ।
पहिलो चरणमा यो नियम मोरङको विराटनगर महानग...