बाल अस्पताल बनाउँन २० लाख सहयोग

बाल अस्पताल बनाउँन २० लाख सहयोग
काठमाडौं । गैरनाफामूलक बाल अस्पताल बनाउँन प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले २० लाख आर्थिक सहयोग गरेका छन् । वरिष्ठ मुटु रोग विशेषज्ञ डा.भगवान कोइरालाको अगुवाइमा बन्दै गरेको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) लाई डा.शर्माले सहयोग गरेका हुन् । हेपाली हाइटस्थित निर्माणाधीन अस्पतालमा पुगेर सांसद शर्माले बिहीबार डा.कोइरालालाई २० लाखको चेक हस्तान्तरण गरे । राज्यले गर्नुपर्ने काम डा.कोइर...

कोशी प्रदेशलाई खोरेत मुक्त बनाउने घोषणा

कोशी प्रदेशलाई खोरेत मुक्त बनाउने घोषणा
विराटनगर । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीले आगामी ३ वर्षभित्र कोशी प्रदेशलाई खोरेत मुक्त प्रदेश बनाउने घोषणा गरेका छन् । झापाको भद्रपुरमा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको भवन उद्घाटन कार्यक्रममा मन्त्री खत्रीले यस्तो घोषणा गरेका हुन् । पशुमा लाग्ने भाइरसजन्य खोरेत रोगका कारण दूधजन्य वस्तु निर्यातमा अवरोध भइरहेका बेला कोशी प्रदेश सरकारले यसको नियन्त्रणक...

जन्ती बोकेको बस पल्टिँदा तीन जनाको मृत्यु

जन्ती बोकेको बस पल्टिँदा तीन जनाको मृत्यु
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा आज बिहान जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुलहासहित ३२ जना घाइते भएका छन् । दोलखाबाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी–४ स्थित पिस्कर जादै गरेको बा ४ ख ५६१६ नम्बरको बस बिहान करिब ७ः३० बजे सिन्धुपाल्चोकको तौथलीमा दुर्घटना भएको हो । दुर्घटनामा परी तीन जना पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरूको पहिचान खुल्न बाँकी छ । घटनामा दुलहा...

एकैपटक १५ जोडीले गरे सामूहिक विवाह

एकैपटक १५ जोडीले गरे सामूहिक विवाह
विराटनगर । सामान्यतयाः विवाहमा एक जोडी दुलहा-दुलही हुन्छन्, उनीहरूसँगै हुने जन्ती र घरगाउँले पक्षको उपस्थितिले विवाहमा भीडभाड हुन्छ । तर, कोशी प्रदेशको राजधानी विराटनगरस्थित अतिथि सदनमा विहीबार भएको विवाहमा दुलहा–दुलहीकै भीड थियो । त्यहाँ एक जोडी मात्र हैन, एकै पटक १५ जोडीले सामूहिक विवाह गरेका छन् । सामाजिक सेवाको क्षेत्रमा क्रियाशील विराटनगरस्थित माहेश्वरी महिला मञ्चले ३० जना युवा–युवतीको साम...

विराटनगरका दमकल ‘हाईअलर्ट’ मा

विराटनगरका दमकल ‘हाईअलर्ट’ मा
विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा दमकललाई ‘हाईअलर्ट’ मा राखिएको छ । सुक्खायाम सुरु भएकाले आगलागी बढ्न सक्ने संभावनालाई मध्यनजर गर्दै विराटनगर महानगरपालिकाले दमकललाई ‘हाईअलर्ट’ मा राखेको हो । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगर–३ स्थित वारुणयन्त्र कार्यालयको अनुगमन गरेर आगलागीको सिजन सुरु भएकाले दमकललाई चुस्तदुरुस्त अवस्थामा राख्न निर्देशन दिएका छन् । आग...

मच्छिन्द्रले जित्यो विराट गोल्डकपको उपाधि

मच्छिन्द्रले जित्यो विराट गोल्डकपको उपाधि
विराटनगर । मच्छिन्द्र एफसी काठमाण्डौले आठौं संस्करणको विराट गोल्डकपको उपाधि जितेको छ । विराटनगरको सहिद मैदानमा शनिबार राती सम्पन्न फाइनल खेलमा घरेलु टिम सांग्रीला मोरङ एफएलाई २–०  गोलले  हराउँदै मच्छिन्द्रले उपाधिमाथि कब्जा जमाएको हो । उपाधिसँगै मच्छिन्द्रले नगद ११ लाख पुरस्कार पाएको छ भने उपविजेता सांग्रीलाले ५ लाख ५० हजारमा चित्त बुझाएको छ । विराट गोल्डकपको नयाँ च्याम्पियन बनेर ...