जरिवाना बैंक मार्फत भुक्तानी गर्नुपर्ने

जरिवाना बैंक मार्फत भुक्तानी गर्नुपर्ने
विराटनगर । कोशी प्रदेशका मुख्य शहरहरूमा ट्राफिक नियम उल्लंघन गरी सवारी चलाउने चालक तथा सवारी धनीले अब बैंकमार्फत ट्राफिक जरिवाना भुक्तानी गर्नुपर्ने भएको छ । इटहरीस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले मोरङ, सुनसरी र झापाका मुख्य शहरमा ट्राफिक जरिवाना बैंकमार्फत भुक्तानी गर्नुपर्ने नियम सोमबारबाट कार्यान्वयनमा ल्याएको हो । पहिलो चरणमा यो नियम मोरङको विराटनगर महानग...

यसरी चोरी भयो पत्रकारको मोटरसाइकल

यसरी चोरी भयो पत्रकारको मोटरसाइकल
विराटनगर । विराटनगरका पत्रकार विजय खतिवडाको मोटरसाइकल चोरी भएको छ । उद्घोष दैनिकका प्रबन्ध सम्पादक खतिवडाको को २१ प ७६८६ नम्बरको रातो स्प्लेन्डर मोटरसाइकल सोमबार साँझ सातघुम्तीबाट चोरी भएको हो । उद्घोष दैनिकको कार्यालय अगाडि पार्किङ गरेर राखेको अवस्थामा साँझ करिब ६ः४५ बजे मोटरसाइकल चोरी भएको पत्रकार खतिवडाले बताए । पत्रिकाको काम सकेर बाहिर निस्किँदा मोटरसाइकल नभेटिएपछि चोरी भएको थाहा भएको हो । ...

साउदीको जेलबाट उद्धार गरी घर फर्काइयो

साउदीको जेलबाट उद्धार गरी घर फर्काइयो
धनकुटा । ३२ महिना अघिदेखि साउदीमा जेल जीवन बिताइरहेका धनकुटाका दिनेश कार्कीलाई घर फर्किन पाउँछु भन्ने आश मरिसकेको थियो । चालक काम गर्दै आएका दिनेशले चलाएको गाडी दुर्घटना भएपछि पक्राउ परेका उनलाई अदालतले ५७ हजार रियाल अर्थात नेपाली १८ लाख भन्दा बढी रकम जरिवाना तोकिदियो । गरिबीका कारण पैसा कमाउँन विदेशिएका दिनेशसँग जरिवाना बापतको रकम तिर्न सक्ने अवस्था थिएन, न त परिवारले नै नेपालबाट पैसा पठाएर उनल...

हिले-भीरगाउँ सडक कालोपत्रे सुरु 

हिले-भीरगाउँ सडक कालोपत्रे सुरु 
धनकुटा । धनकुटाको हिलेदेखि भीरगाउँ मधुगंगा जोड्ने सडक कालोपत्रे गर्ने काम सुरु भएको छ । हिलेमा एक कार्यक्रमकाबीच धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले शिलान्यास गरेपछि सडक कालोपत्रेको काम सुरु भएको हो । मेयर तामाङको पहिलो कार्यकालमा सो सडक निर्माण गरिएको थियो । अहिले उनको दोस्रो कार्यकालमा सडक कालोपत्रे गर्ने काम थालिएको हो । शिलान्यास कार्यक्रममा बोल्दै मेयर तामाङले नगरपालिकाको दुर्गम क्षे...