धनकुटाको हिलेदेखि भीरगाउँ मधुगंगा जोड्ने सडक कालोपत्रे गर्ने काम सुरु भएको छ । हिलेमा एक कार्यक्रमकाबीच धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले शिलान्यास गरेपछि सडक कालोपत्रेको काम सुरु भएको हो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
माइक्रोबस पल्टिँदा २० घाइते
धनकुटा । धनकुटाको मूलघाट नजिक शनिवार बिहान माइक्रोबस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । काठमाडौंबाट संखुवासभा जाँदै ...
मिल्स गोल्डकप: बर्दिवासलाई हराउँदै एपीएफ सेमिफाइनलमा
विराटनगर । विराटनगरमा शुक्रबारबाट चौथो संस्करणको मिल्स गोल्डकप सुरु भएको छ । विराटनगर जुट मिलको खेलमैदानमा भएको उद्घाटन ...
बाल अस्पताल बनाउँन २० लाख सहयोग
काठमाडौं । गैरनाफामूलक बाल अस्पताल बनाउँन प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले २० लाख आर्थिक सहयोग गरेका छन् । वरिष्ठ मु...
कोशी प्रदेशलाई खोरेत मुक्त बनाउने घोषणा
विराटनगर । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीले आगामी ३ वर्षभित्र कोशी प्रदेशलाई खोरेत मुक्त प...
जरिवाना बैंक मार्फत भुक्तानी गर्नुपर्ने
विराटनगर । कोशी प्रदेशका मुख्य शहरहरूमा ट्राफिक नियम उल्लंघन गरी सवारी चलाउने चालक तथा सवारी धनीले अब बैंकमार्फत ट्राफिक...
यसरी चोरी भयो पत्रकारको मोटरसाइकल
विराटनगर । विराटनगरका पत्रकार विजय खतिवडाको मोटरसाइकल चोरी भएको छ । उद्घोष दैनिकका प्रबन्ध सम्पादक खतिवडाको को २१ प ७६८६...